सरकार र अखण्ड सुदूरपश्चिम पक्षधरबीच आज वार्ता हुँदै

http://sindhulidarpan.blogspot.com/2012/05/s_6826.html
काठमाण्डौ,वैशाख ३० ।
अखण्ड सुदूरपश्चिमको माग गर्दै आन्दोलन गर्दै आएको समूह र सरकारबीच आज वातार्न हुँदै छ । वार्ता अहिले केहीबेरमा सिंहदरबारमा रहेको शान्ति मन्त्रालयमा हुँदै छ । सरकारसँग वार्ताका लागि २६ सदस्यीय वार्ता टोली हिजो साँझ राजधानी आइपुगेको थियो ।
सरकारले यसअघि नै उपप्रधानमन्त्री कृष्णप्रसाद सिटौला संयोजक रहनुभएको तीन सदस्यीय वार्ता टोली गठन गरिसकेको छ । वार्ताका क्रममा सरकारले जारी बन्द र आन्दोलनका कार्यक्रमफिर्ता लिन आग्रह गर्ने बताइएको छ । लगातार आन्दोलनका कार्यक्रम जारीरहेपछि सुदूरपश्चिमको जनजीवन निकै कष्टकर बनिरहेको छ ।

Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !