"प्रचण्डले जातीयद्धन्द्ध भड्काउने अभियक्ति दिए "

http://sindhulidarpan.blogspot.com/2012/05/s_8809.html
काठमाडौं, जेठ १ । एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहालले राज्य पुनर्संरचनाका सन्दर्भमा जातीय द्वन्द्व, घृणा र द्वेष भड्काउने किसिमको अभिव्यक्ति दिएको आरोप लगाउदै नागरिक समाजका अगुवाले अभिब्यक्तिको निन्दा गरेका छन् । उनीहरुले आज संयुक्त विज्ञप्ति जारी गरेर पूर्व प्रधानमन्त्री तथा ठूलो राजनीतिक दलका अध्यक्षबाट यस प्रकारका धारणा सार्वजनिक हुनुलाई आश्चर्यजनक र अकल्पनिय ठानेको जनाएका छन् ।

Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !