अपहरणपछि हत्या

http://sindhulidarpan.blogspot.com/2012/05/s_8856.html
सिरहा,वैशाख ३१ ।
सिरहामा अपहरणपछि एक युवकको हत्या भएको छ । सिरहा जिल्लाको महदेवा पोर्ताहाका १७ वर्षिय उमेश महतोको अपहरणपछि हत्या भएको हो । अस्ति अपहरणमा पर्नुभएका महतो आज बिहान मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !