प्रधानमन्त्रीको पुतला दहन

 सिरहा,जेठ १५ ।

निर्धारित समयमा संविधान बनाउनुको सट्टा संविधानसभा र संसद दुवै विगत गराएको भन्दै वर्तमान सरकारसँग आक्रोश व्यक्त गर्दै नेपाली कांग्रेसका कार्यकर्ताहरुले  प्रधानमन्त्री बाबुराम भट्टराईको राजीनामा माग गर्दै आज सिरहाको लहानमा पुतला दहन गरेका छन् ।

 उनिहरुलेसंविधानसभा विघटन गराउने प्रधानमन्त्री राजीनामा देउ, राष्ट्रपति राष्ट्रिय सहमति सरकार बनाउ, जातीय विखण्डकारी प्रधानमन्त्री मुर्दावादलगायतका माग सहित नाराजुलुस गर्दै प्रदर्शन गरेका थिए । पूर्व वसपार्क नजिकबाट निस्केको जुलुस लहानस्थित शहिद चोकमा प्रधानमन्त्री बाबुराम भट्टराईको पुतलादहन गर्दै कोणसभामा परिणत भएको थियो । 

Related

राष्ट्रिय 6201109020532404125

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item