मधेसवादी दलहरुको धम्की

काठमाडौं,  जेठ ५ । संघीय राज्यको संख्यालाई लिए मधेसवादी दलहरुले संसद बैठक चल्न नदिने चेतावनी दिएपछि निकासका लागि प्रमुख दलहरुले छलफल शुरु गरेका छन् । काठमाडौंमा जारी एमाओवादी, कांग्रेस, एमाले र मधेसवादी दलका प्रमुख नेताहरुका वीच निकासका लागि छलफल चलेको हो ।

छलफलमा संघीय राज्यको संख्यालगायतका बारेमा छलफल भएको नेताहरुले बताएका छन् । मधेसवादी दलहरुको धम्की पछि चार बजे शुरु हुने भनिएको संसद बैठक यो समाचार तयार पार्दा सम्म चल्न सकेको छैन ।  

Related

राष्ट्रिय 2079760670786842502

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item