बस दुर्घटना २ को मृत्यु

जनकपुर, जेठ २२ । धनुषाको यज्ञभूमी–९ मा बस दुर्घटना हुँदा दुई यात्रुको मृत्यु भएको छ । गएराति भिमान चोकमा ना २ ख ७८९२ नम्वरको बस दुर्घटना हुँदा २४ यात्रु घाईते भएका हुन् । मृत्यु हुनेमा झापाकी दिलमाया लामा र नाम खुल्न नसकेकी अर्की एक महिला रहेको प्रहरी भनाई छ । इलामबाट काठमाडौं जाँदै गरेको बस भिमान चोकमा अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जनाएको छ ।

Related

राष्ट्रिय 946290678208999240

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item