आन्दोलन बनाउदै विपक्षीहरु

काठमाडौं, २ असार । संविधानसभा विघटन र सरकारका असंवैधानिक क्रियाकलाप विरुद्ध आन्दोलन गर्दै आएका विपक्षी दलहरुले नयाँ संघर्षका कार्यक्रममा गृहकार्य थालेका छन् । असार महिना भरीका लागि उनीहरुले कार्यक्रम सार्वजनिक गर्ने तयारीमा रहेको बुझिएको छ । उनीहरुले सर्वसाधारणलाई असर नपर्ने गरेर आफ्ना कार्यक्रमका स्वरुप तयारपार्ने जनाएका छन् ।
सोही क्रममा आन्तरिक गृहकार्य गर्दै आएका कांग्रेस, एमाले सहितका दलहरुको कार्यदलले संभवत आजै नयाँ संघर्षका कार्यक्रम दिने बुझिएको छ । छलफलमा सहमति भयो भने आजै नयाँ कार्यक्रम दिने पनि सकिने कांग्रेस नेता अर्जुन नरसिंह केसीले जानकारी दिए ।

Related

विविध 4719774920273514652

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item