सिन्धुलीमा गजल प्रतियोगीता
http://sindhulidarpan.blogspot.com/2012/06/i_1362.html
जिवि श्रेष्ठ,सिन्धुली,असार १५ ।
सिन्धुली वहुमुखी क्याम्पसमा खुल्ला गजल प्रतियोगीता सम्पन्न भएको छ । "देशभरिका सम्पुर्ण प्रगतिशिल जनवादी तथा देशभक्त विद्यार्थीहरु एक हौऔँ" भन्ने नाराका साथ गजल प्रतियोगिता सम्पन्न भएको हो ।
प्रतियोगीतामा दिपेन्द्र राज न्यौपाने प्रथम,देवेन्द्र सापकोटा द्धितिय,दिवराज पहाडी तृतीय, एवं रोजिना वराल र महेश्वर दाहाल सान्तृवना हुनुभएको छ । १६ जना प्रतियोगीहरुको सहभागीता रहेको सो गजल प्रतियोगीताको प्रमोद पुडासैनी र वरुण लामिछाने निर्णायक रहनुभएको थियो । विजयी प्रतियोगीलाई एमाले जिल्ला सचिव प्रल्हाद पोख्रेलले प्रमाण पत्र एवं पुरस्कार वितरण गर्नु भएको थियो ।

Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !