विद्यालयका शिक्षिका बिकिनी लगाएर पढाउदै
http://sindhulidarpan.blogspot.com/2012/06/i_8417.html
- ऐजेन्सी
चिनको एक स्कुलका शिक्षिकाहरुले केवल बिकिनी मात्रै लगाएर पढाउदै आएका छन् । चीनको एक अनलाइन भाषा स्कूलमा सेक्सी मोडेलहरु शिक्षिकाको रुपमा बिकिनी लगाएर कक्षाकोठामा प्रवेश गरी पढाइरहेका हुन्छन् । यो अनलाइन स्कुलमा पढ्ने विद्यार्थीहरुलाई मन्दारिन भाषा सिकाइन्छ । यो स्कुल अघिल्लो वर्षको डिसेम्बर महिनादेखि संचालनमा आएको थियो ।

आफ्नो यस्तो अनौठो शैलीका कारण यो अनलाइन स्कूलले जबरजस्त रेस्पोन्स हाँसिल गरिरहेकेा छ । यसको पहिलो पाठ ह्वाट टाइम इज इट मा मात्र ३ लाख भन्दा बढिले क्लिक गरिसकेका छन् ।
यो क्लासमा दुइजना मोडेलहरु बिछ्यौनामा बसेर एकअर्कासँग कुराकानी गरिरहेका हुन्छन् । यद्यपि यो अनलाइन स्कूलले विरोधको पनि सामना गर्नुपरेको छ । केही महिला संगठनहरुले यो स्कूलको विरोध गरेका छन् । तथापि यो स्कूल आफ्नो फरक पहिचानलाई कायम राख्दै अघि बढिरहेको छ । यो पनी पढ्नुस् ।

Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !