सिन्धुलीमा चोरी,चोरले वाधेर लडाए

सिन्धुली,जेठ ३२ । 
कमलामाई ३, ठुलडाँडामा गए राती एक घरमा चोरी भएको छ । ३ नं. वडाका पूर्व वडा अध्यक्ष ललितबहादुर गोलेको घरमा राती अज्ञात समूहले चोरी गरेको हो । चोरीबाट उहाँकी श्रीमती दिलमाया गोलेलाई डोरीले बाँधी करिव ७ तोला सुन, ५० हजार नगद लगायत कुखुरा समेत चोरी गरेको परिवारकी सदस्य प्रमिला घिसिङ्गले बताउनु भयो ।
राती करिव १२ बजे तिर आएका ७ देखि १२ जनाको समूहमा आएका अज्ञात समूहले करिव  घरका सदस्यहरुलाई डोरीले बाधेर राखी चोरी गरेको पनि उहाँले बताउनु भयो । 

Related

स्थानिय 459941482272688410

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item