`9 O`Clock` अष्लिलता भन्दै स्कृप्ट नै खारेज
http://sindhulidarpan.blogspot.com/2012/06/i_1666.html
काठमाण्डौ,असार ४ ।
निर्माण युनिटले अब नयाँ स्क्रिप्ट दर्ता गरि फिल्म सुटिङ गर्नुपर्ने हुन्छ । `9 O`Clock` को एक साता जति सुटिङ भईसकेको थियो । अहिले आएर सुटिङ रोक्नु पर्दा निर्मातालाई ठूलो घाटा लागेको छ । शुरूमा फिल्मको नाम 'A 69' राखिएको थियो तर बोर्डले सो नाम अश्लिल भएको भन्दै परिवर्तन गर्न सल्लाह दिएपछि युनिटले '9 O'clock' राखेको हो । यस्तै स्क्रिप्ट छनोट समितीले भक्त मुभि मेकर्सको फिल्म 'वार' को स्क्रिप्ट पनि खारेज गरेको छ ।
स्क्रिप्टमा ज्यादा अष्लिलता देखिएको भन्दै चलचित्र विकास बोर्ड अर्न्तगतको स्क्रिप्ट छनोट समितीले फिल्म `9 O`Clock` को स्क्रिप्ट खारेज गरिदिएको छ । केहि दिन अगाडी टाईटल दर्ता नगरी सुटिङ गरेको भन्दै विकास बोर्डले उक्त फिल्मको सुटिङ रोकेको थियो । तर अहिले आएर स्क्रिट पनि पास नभए पछि फिल्म निर्माण युनिट तनावमा रहेको छ ।
निर्माण युनिटले अब नयाँ स्क्रिप्ट दर्ता गरि फिल्म सुटिङ गर्नुपर्ने हुन्छ । `9 O`Clock` को एक साता जति सुटिङ भईसकेको थियो । अहिले आएर सुटिङ रोक्नु पर्दा निर्मातालाई ठूलो घाटा लागेको छ । शुरूमा फिल्मको नाम 'A 69' राखिएको थियो तर बोर्डले सो नाम अश्लिल भएको भन्दै परिवर्तन गर्न सल्लाह दिएपछि युनिटले '9 O'clock' राखेको हो । यस्तै स्क्रिप्ट छनोट समितीले भक्त मुभि मेकर्सको फिल्म 'वार' को स्क्रिप्ट पनि खारेज गरेको छ ।

Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !