आङकाजी शेर्पा पार्टीबाट निस्कासित
http://sindhulidarpan.blogspot.com/2012/06/i_1726.html
काठमाण्डौ,असार २ ।
पटक पटक विवादास्पद अभिब्यक्ति दिँदै आएका आदिवासी जनजाति महासंघका महासचिव तथा एमाले सोलुखुम्बु जिल्ला कमिटीका उपसचिव आङकाजी शेर्पालाई एमालेले पार्टीबाट निश्कासन गरेको छ । आज बसेको एमाले स्थायी समिति बैठकले पार्टी नीति विपरीत काम गरेको भन्दै उनलाई निश्कासन गरेको हो ।
शेर्पाले हिजो मात्रै माओवादीले राजधानीको खुलामञ्चमा गरेको आमसभालाई सम्बोधन गरेका थिए । सम्बोधनको क्रममा उनले जातीय संघीयताको बिरोधमा बोल्नेहरुलाई त्यसै नछाड्ने चेतावनी दिएका थिए ।
पटक पटक विवादास्पद अभिब्यक्ति दिँदै आएका आदिवासी जनजाति महासंघका महासचिव तथा एमाले सोलुखुम्बु जिल्ला कमिटीका उपसचिव आङकाजी शेर्पालाई एमालेले पार्टीबाट निश्कासन गरेको छ । आज बसेको एमाले स्थायी समिति बैठकले पार्टी नीति विपरीत काम गरेको भन्दै उनलाई निश्कासन गरेको हो ।शेर्पाले हिजो मात्रै माओवादीले राजधानीको खुलामञ्चमा गरेको आमसभालाई सम्बोधन गरेका थिए । सम्बोधनको क्रममा उनले जातीय संघीयताको बिरोधमा बोल्नेहरुलाई त्यसै नछाड्ने चेतावनी दिएका थिए ।


Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !