१४ लाख ठगी गर्न खोज्ने सेनाका नक्कली मेजर पक्राउ

काठमाडौं,जेठ  ३० । सल्यानका एक युवकलाई नेपाली सेनाको सेकेण्ड लेफ्टिनेन्ट बनादिने भन्दै ठगीगर्न खोज्ने एक जना नक्कली मेजरलाई प्रहरीले काठमाडौंमा पक्राउ गरेको छ ।
सल्यान घर भएका २१ वर्षीय वीरेन्द्र भण्डारीलाई १४ लाख ठगी गर्दै गरेको अवस्थामा पुरानो बसपार्क बस्ने रामेछाप घर भएका २७ वर्षीय भरतसिंह लामालाई आज प्रहरीले बबरमहलबाट पक्राउ गरेको छ । मेजर तहको दज्र्यानी चिन्ह सहितको युनिफर्म लगाई लामाले भण्डारीलाई ठगी गर्दै गर्दा पक्राउ गरेको हो ।

Related

विविध 6665767949102546935

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item