जापानको जेलनेलमा धेरै दुव्यवहार भयो:मैनाली (भिडियो )
http://sindhulidarpan.blogspot.com/2012/06/i_3413.html
भिडियोको लागी यहाँ क्लिक गर्नुस् ।
काठमाण्डौ,असार ३ ।
कुनै कसुर जापानमा १५ वर्ष जेल जीवन विताउदा जेलभित्र धेरै दुव्यवहार भएको वताउनुभएको छ ।
नेपाल आएलगत्तै काठमाण्डौंमा पत्रकार सम्मेलन गर्दै गोविन्दले जेलभित्र दुब्र्यबहार गरिएको र निम्नस्तरको ब्यबहार गरिएको वताउनुभयो । आफ्नो रिहाईका लागि जापानी नागरिक र नेपालीहरुले निकै पहल गरेपनि नेपाल सरकारले कुनै चासो नदिएको गुनासो गर्नुभयो । आफ्नो रिहाईमा सहयोग गर्ने सवैलाई आभार प्रकट गर्दै उनले ढिलै भएपनि न्याय पाएको खुसी लागेको वताउनुभयो ।



Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !