सिन्धुलीमा तीन शहितको स्तम्भ निर्माण हुदै
http://sindhulidarpan.blogspot.com/2012/06/i_348.html
चीना थापा,सिन्धुली,असार १ ।
२०३६ सालमा भिमान आसपासमा हत्या गरिएका वामपन्थी नेताहरु ऋषी देवकोटा, दुर्गा सुवेदी र दल वहादुर रजनमगरको सम्झनामा भिमान चोकमा स्मृति स्तम्भ निर्माण हुने भएको छ । स्थानिय विकास मन्त्रालयको ४ लाख र अर्थ मन्त्रालको ६ लाख गरी जम्मा १० लाखको लागतमा उक्त स्मृति स्तम्भ निर्माण हुन लागेको हो । तात्कालीन पञ्चायती शासकले आफ्नो सत्ता रक्षाका खातिर सिन्धुलीका ३ जना होनाहार वाम्पन्थी नेताको हत्या गरेको थियो । निर्माण कार्य असार मसान्त सम्ममा सकिने संयुक्त वडा सचिव दान वहादुर रजनमगरले जानकारी दिनुभयो ।


Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !