वैद्य नेतृत्वको दलको आज पहिलो पोलिटब्यूरो बैठक
http://sindhulidarpan.blogspot.com/2012/06/i_3842.html
काठमाण्डौ,असार ६ ।
राष्ट्रिय भेलापछि गठन गरिएको मोहन वैद्य नेतृत्वको दल नेकपा, माओवादीको पोलिटब्यूरो बैठक आज बस्ने भएको छ । दलको साङ्गठनिक संरचना र आगामी कार्ययोजनाबारे छलफल गर्न बैठक बस्ने लागेको बताइएको छ । हिजो पत्रकार सम्मेलन गरी नयाँ दल गठन भएको औपचारिक रूपमा सार्वजनिक गरेको वैद्य नेतृत्वको दलको आज पार्टी कार्यालय ललितपुरको कुपन्डोलमा पहिलो बैठक बस्न लागेको हो ।


Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !