एकीकृत माओवादीको स्थायी समितिको बैठक बस्दै

काठमाण्डौ,असार ६ । 
पार्टीका वरिष्ठ उपाध्यक्ष रहनुभएका मोहन वैद्यले औपचारिक रूपमा नयाँ दल गठन गरेपछि त्यस विषयमा समीक्षा र रणनीति बनाउनका लागि एकीकृत नेकपा माओवादी स्थायी समिति बैठक आज बस्दै छ । बिहान ११ बजेपछि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवास लाजिम्पाटमा बस्ने बैठकमा पार्टीबाट केही केन्द्रीय सदस्यहरू अलग्गिए पछि पर्ने असरका बारेमा पनि छलफल हुने भएको छ ।

Related

राष्ट्रिय 721935136760281537

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item