तीन छोरीले गरे बाबुको काजक्रिया
http://sindhulidarpan.blogspot.com/2012/06/i_459.html
ताप्लेजुङ,जेठ ३१ ।
छोरा नहुनेको काजक्रिया मृतकका भाइ भतिजाले गर्नुपर्ने परम्परा रह ेपनि ताप्लेजुङ जिल्लाको पश्चिमी ढुङगेसाँघु गाविसमा तीन छोरीले बाबुको काजक्रिया आफै गरेका छन् । ढुङगेसाँघु गाविस–२ बस्ने डिल्लीराम श्रेष्ठका तीन छोरी देवीमाया, पवित्रा र भीमकुमारी श्रेष्ठले बाबुको काजक्रिया गरेका हुन् । छोराले नै काजक्रिया गर्नुपर्ने परम्परा तोड्दै माइती केही नभएपछि बाबुको क्रिया गरेको उनीहरुले बताएका छन् ।


Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !