अभिनेत्री जेसिका खड्काको आत्महत्यावारे खुलासा (भिडियो हेर्नुस् )

काठमाण्डौ,असार २ ।
भिडियोको लागी यहाँ क्लिक गर्नुस् ।


स्वर्गीय अभिनेत्री जेसिका खड्काको बहिनी प्राप्तीले दुई व्यक्तीको चर्को दबाबले आफ्नी दिदीले आत्महत्या गर्न बाध्य भएको खुलासा गरेकी छिन् । शुक्रबार चलचित्र कलाकार संघले आयोजना गरेको शोक सभामा जेसिकाको फुपुको छोरी प्राप्तीले बालदीप राईको चर्को तनावका कारण दिदीले आत्महत्या गरेको बताईन् ।

 यसैगरी उनले काठमाण्डू न्यूरोडमा रहेको रामेश्वर मिठाई पसलका बाउन्सर गोकुल सुवेदीले पनि दीदीलाई बेलाबेलामा चर्को तनाव दिने गरेकाले दीदीको मृत्युमा दुई मध्ये एकको हात रहेको बताएकी छिन् ।


Related

प्रमूखखबरहरु 2789707800985943088

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item