बैद्यद्धारा प्रचण्डसँग सम्बन्धविच्छेद भएको घोषणा
http://sindhulidarpan.blogspot.com/2012/06/i_7391.html
काठमाण्डौ,असार २ ।
एकीकृत नेकपा माओवादीको उपाध्यक्ष मोहन बैद्यले पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग सम्बन्धविच्छेद भएको घोषणा गर्नुभएको छ । आज आफ्ना पक्षिय नेता कार्यकर्ताहरुको राष्ट्रिय भेलालाई काठमाण्डूमा सम्बोधन गर्दैै बैद्यले पार्टी एकताका लागि प्रचण्डले गरेको आह्वानको कुनै औचित्य नभएको बताउनुभयो ।
उहाँले पहिचान हराईसकेको पार्टीमा बस्नुको कुनै औचित्य नभएको भन्दै आफूहरुले नयाँ पार्टी खोल्ने प्रक्रिया अघि बढाईसकेको उल्लेख गर्नुभयो । अब संसद पुनस्र्थापना हुन नसक्ने भन्दै नयाँ सरकार गठन गरेर गोलमेच सम्मेलन गर्नुपर्ने बताउनुभयो । काठमाण्डूको बौद्धमा जारी बैद्य पक्षिय भेलामा अे बोलाएको कार्यकर्ता भेलामा करिब ३५ सय कार्यकर्ताको सहभागिता रहेको छ । भेलामा अहिले बन्दसत्र चलिरहेको छ ।

Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !