मुलुकभरका न्यायालय बन्द

http://sindhulidarpan.blogspot.com/2012/06/i_6566.html
काठमाण्डौ,जेठ २१ । सर्वोच्च अदालतका न्यायाधीश रणबहादुर बमको हत्याको विरोधमा आज देशभरका न्यायालयहरु बन्द गरिएको छ । ४ दिनअघि सर्वोच्च अदालतका न्यायाधीश बमको काठमाडौंको शङ्खमूल नजिकै अज्ञात ब्यक्तिहरुले हानेको गोली लागेर मृत्यु भएको थियो ।
मन्दीरबाट फर्केर कार्यालाय जाँदै गर्दा गोली लागेर गम्भीर घाइते बमको थापाथलीस्थित नर्भिक अस्पतालमा उपचारकोक्रममा मृत्यु भएको थियो । १८ गत्ते बसेको सर्वोच्च अदालतको पूर्ण बैठकले बमको हत्याको विरोध र शोकमा आज देशभरका न्यायालय बन्द गर्ने निर्णय गरेको थियो । बमको हत्याको बारेमा छानबिन तथा अनुसन्धान गर्न समिति गठन गरिएको भए पनि कुनै ठोस उपलब्धी हासिल गर्न नसकिएको समितिले जनाएकोछ ।

Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !