जनजातिले प्रदर्शन गर्ने

काठमाण्डौ,जेठ २१ । 
संघीयतामा जान नचाहनेहरुका कारण संविधानसभा विघटन भएको निस्कर्ष निकालेको नेपाल आदिवासी जनजाति महासंघले आज देशब्यापी प्रदर्शन गर्ने भएको छ । देशैभरका जिल्लाहरु र राजधानीको मंगलबजारमा दिउँसो २ बजे जनप्रर्दशन र संघीयता विरोधिहरुको भन्डाफोर कार्यक्रम गर्ने कार्यक्रम तय गरिएको महासंघका महासचिव आङकाजी शेर्पाले जानकारी दिनुभयो । संघीयता विरोधीहरुलाई खबरदारी गर्न प्रर्दशन र भण्डाफोर कार्यक्रम गर्न लागिएको महासचिव शेर्पाले बताउनुभयोे ।

Related

राष्ट्रिय 2165103469778861805

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item