झडपमा ६ बालबालिका सहित सातको मृत्यु

http://sindhulidarpan.blogspot.com/2012/06/i_1528.html
बझाङ,जेठ २१ । बझाङको स्या“डी गाविस ९ मा दुई दाजुभाई बीचको जग्गा सम्बन्धी विवादले उग्ररुप लिदा भएको झडपमा दुबैपक्षका ६ बालबालिका सहित सातको मृत्यु भएको छ । हिजो साझ स्थानीय गगन विक र बिरजित बिकबीच जग्गाको विषयमा भएको झडपमा गगनको एक छोरा एक छोरी तथा बिरजितकी पत्नी सहित चार छोराछोरीको हत्या भएको हो ।
गगन र बिरजितको भनाभनमा दुवै घरका अन्य सदस्य गएको र दुबै पक्षबाट चक्कु, बासुलो लगायतका धारिलो हतियार प्रयोग भएको बझाङ प्रहरीले जनाएको छ । घटनामा गगनकी छोरी पवित्रा र छोरा पवन तथा बिरजितकी पत्नी झाकीदेबी , छोरी पबित्रा र लक्ष्मी तथा छोराहरु पवन, केशव राजेन्द्र र करन बिकको मृत्यु भएको प्रहरी प्रमुख डिएसपी सुर्य केसीले बताउनुभयो । गगन र बिरजितलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !