चट्याङबाट दुईजनाको मृत्यु

धादिङ,जेठ २० । 
चट्याङ लागी आज बिहान धादिङमा दुईजनाको मृत्यु भएको छ । महादेवस्थान ५ मा परेको चट्याङ लागी धादिङका सन्तोष लामिछाने र नुवाकोट विदुर घर भएका सोम लामाको मृत्युभ एको हो । चट्याङबाट अरू दुई जना घाइते भएका छन् ।

Related

विविध 3747959735019630520

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item