सिन्धुलीमा १६ सय क्युफिट गोलिया काठ पक्राउ

चीना थापा, सिन्धुली,जेठ २२ ।
अवैध रुपमा निकासी गरिएको करिब १६ सय क्युफिट गोलिया काठ सशस्त्र प्रहरी वेसक्याम्प सिन्धुलीले गएराति पक्राउ गरेको छ । सिन्धुलीको निपाने गाविस वडा नम्बर १ मिलनचोक नजिक कमला खोलामा ३ वटा ट्रकमा राखेर सर्लाही तर्फ लैजादै गर्दा नियन्त्रणमा लिएको सशस्त्र प्रहरी सिन्धुली वेसक्याम्पले जनाएको छ । ना ३ ख ५४९६, ना ४ ख १२४७ र ना ३ ख ६००२ नम्बरको ट्रकलाई नियन्त्रणमा लिएर आवश्यक कार्वाहीको लागि इलाका वन कार्यालय भिमानमा बुझाइएको छ ।

Related

स्थानिय 8758327430747900318

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item