चेक गणतन्त्र र रुस क्वाटर फाइनलमा

काठमाण्डौ,असार ३ । 
युरोकप २०१२ फुटबल प्रतियोगितामा आज पनि समुह बी का दुई खेल हुदै छन् । आज पहिलो खेल समूहको शीर्ष स्थानमा रहेको जर्मनी बिरुद्ध डेनमार्कबीच राति पौने १० बजे हुनेछ । त्यस्तै दोस्रो खेल पोर्चुगल बिरुद्ध नेदरल्याडबीच राति सवा १२ बजे हुनेछ । 

आजको खेलबाट समूह बी बाट क्वाटरफाइनलको यात्रा निश्चित हुने छ । प्रतियोगितामा गएराति भएका खेलमा चेक गणतन्त्र र रुस क्वाटर फाइनलमा प्रवेश गरेका हुन् । चेक गणतन्त्रले पोल्याडलाई १–० गोल अन्तरले पराजित गर्दै समूह ए को बिजेता बन्दै क्वाटर फाइनलको यात्रा तय गरेको हो । त्यस्तै गएरातिनै भएको अर्को खेलमा ग्रिससगँ १–० गोलले पराजित रुस समान चारचार अंक रहे पनि गोल अन्तरले क्वाटर फाइनलमा प्रवेश गरेको हो । 

Related

प्रमूखखबरहरु 7763299689809358007

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item