युरोकपमा जर्मनी क्वाटरफाइनलमा प्रवेश

काठमाण्डौ,जेठ ३२ । 
१४ औ युरोकप फुटबल प्रतियोगितामा जर्मनी ८ अङककासाथ समुहको शिर्ष स्थानमा रहदै क्वाटरफाइनलमा प्रवेश गरेको छ । गएराती भएको खेलमा बिश्वकप उपबिजेता नेदरल्याडलाई पराजित गर्दै क्वाटर फाइनलमा प्रवेश गरेको हो । जर्मनीले नेदरल्याडलाई २–१ गोल अन्तरले पराजित गरेको हो । 

पराजय सगै नेदरल्याड समुह चरणबाट बाहिरिएको छ । त्यस्तै गएराती नै भएको खेलमा पोर्चुगलले डेनमार्कले ३–२ गोल अन्तरले पराजित गरेको थियो । प्रतियोगितामा आज पहिलो खेल समूह सिको इटलीविरुद्ध क्रोशिया बिच राती पौने १० बजे हुने छ । त्यस्तै दास्रो खेल डफेन्डिङ् च्याम्पियन स्पेन बिरुद्ध आयरल्याबिच राती सवा १२ बजे हुने छ । पहिलो खेलमा क्रोशियाले आयरल्याडलाई पराजित गरेको थियो भने इटली र स्पेन बराबरी खेलेका थिए । 








Related

प्रमूखखबरहरु 3554738829430683136

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item