किरात पत्रकार संघमा दिनेश

ऋषि राई,उदयपुर,जेठ ३० ।
किरात राई पत्रकार संघ पुर्नगठित किरात राई पत्रकारको दोश्रो अधिवेशनले उदयपुरमा नया कार्य समिति चयन गरेको छ । मंगलवार  भएको अधिवेशनले दिनेस राईको अध्यक्षमा ७ सदस्य कार्य समिती सर्वसहमत चयन गरेको छ ।
 समितीको उपाध्यक्षमा मुगासेर राई, सचिवमा प्रकास राई, सह सचिवमा विकास राई , कोषध्यक्षमा रुपा राई चयन भएका छन् ।  त्यस्तै सदस्यहरुमा विन्द्र राई र विपना राई चयन भएका छन् । सुपराज राई र गजेन्द्र राई पनि किरात राई पत्रकार संघको केन्द्रिय पार्शदमा चयन भएका छन् । किरात राई पत्रकार संघ उदयपुरको पुर्व अध्यक्ष उजिर राई रहेका थियो । 

Related

विविध 5227870072587673956

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item