६ वर्ष देखि १४ वर्ष सम्मका बालबालीकाहरुलाई निशुल्क शिक्षा

http://sindhulidarpan.blogspot.com/2012/06/i_8653.html
चीना थापा,सिन्धुली,जेठ २० ।
गाउँघरमा रहेका निरक्षर व्यक्तिहरुलाई साक्षरता बनाउने उदेश्यले सिन्धुलीको निपाने गाविस ६ खुट्टेपानीमा स्थानिय पदम बहादुर खत्रीको अध्यक्षतामा ९ सदस्य सहितको जनचेतना युवा क्लव गठन गरिएको छ । क्लवले ६ वर्ष देखि १४ बर्ष सम्मका विभिन्न कारणले स्कूल जान नसकेका बालबालीकाहरुलाई निशुल्क बढाउने भएको छ ।
सिन्धुली एकिकृत विकास सेवा नेपालको सहयोगमा यस्तो कार्यक्रम सञ्चालन भएको क्लवका सदस्य पुजा श्रेष्ठ जानकारी दिनुभयो । विषेश गरी गरिव र विपन्न वर्गका स्कुल जानबाट बञ्चित बालबालीकाहरुलाई पढाउने नै व्लवको मुख्य उदेश्य रहेको पनि श्रेष्ठले जानकारी दिनुभयो ।

Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !