बैद्य पक्षको बैठक आज

http://sindhulidarpan.blogspot.com/2012/06/s_1772.html
काठमाण्डौ,जेठ १९ । माओवादी बरिष्ठ उपाध्यक्ष मोहन बैद्य समूहका केन्द्रीय सदस्यहरुको बैठक आज पनि बस्दैछ । हिजोदेखि ललितपुरको कुपन्डोलमा जारी बैठकमा पार्टी विवाद, संविधानसभाको विघटनको समीक्षा र आफ्नो बिचार समूहको भावी योजनाको बारेमा कुराकानी भइरहेको पोलिटव्यूरो सदस्य हरिभक्त कँडेलले जानकारी दिनुभयो । बैद्य समूहले आज पत्रकार सम्म्ेलन गरेर आफूहरुको निर्णय सार्वजनिक गर्ने बताइएको छ ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !