काङ्ग्रेस जिल्ला सभापतिको भेला स¥यो


काठमाण्डौ,असार ३१ । 

आगामी साउन १० र ११ गतेको लागि बोलाइएको नेपाली काङ्ग्रेसका जिल्ला सभापतिहरुको भेला साउन १५ र १६ गते हुने भएको छ । सिन्धुपाल्चोकको बाह्रबीसेमा सुरु हुने भेलामा जिल्ला सभापति र केन्द्रीय पदाधिकारी तथा केन्द्रीय सदस्यगरी करिब डेढ सय जनाको सहभागिता रहने नेता जगदिश्वरनरसिंह केसीले जानकारी दिनुभयो । उहाँका अनुसार साउन ८, ९ र १० मा  काङ्ग्रेसको केन्द्री समितिको बैठक बस्ने तयारी भएकोले र जिल्ला सभापतिहरुको भेलाको लागि कागजात मिलाउनको लागि भेला सारिएको हो ।



Related

राष्ट्रिय 3568689929576734524

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item