शिक्षकवाट चावर्षदेखी छात्रा वलत्कृत

नयाँ दिल्ली-  भारतको नयाँ दिल्लीमा एक शिक्षकले  आफ्नै विद्यार्थीलाई बलात्कार गरेको आरोपमा प्रहरीले प्रकाउ गरेको छ । 

शैलेन्द्र कुमार गरेका एक शिक्षकले चार वर्षदेखि एक छात्रालाई निरन्तर बलात्कार गर्दै आएका थिए, उनी कक्षा ४ मा हुँदा देखिनै शिक्षक शेलेन्द्रले उनमाथी यौन दुर्व्यवहार शुरु गरेको थियो ती छात्रा अहिले ९ कक्षामा सरकारी विद्यालयमा पढ्दछिन् । बोलाएको बेलामा नआए  सेक्स क्लिप इन्टरनेटमा अपलोड गरिदिने धम्की दिँदै उसले बलात्कार गर्दे आएको प्रहरीले जनाएको छ । पिडित छात्रा शिक्षकको यस्तो आतंकले पढ्न समेत जान छोडेकी थिइन् ।

केही दिन अघि उक्त शिक्षकले पिडितको घरमा फोन गर्दा झुक्किएपछि यो कुरा बाहिर आएको हो, आवाज नचिनेर छात्राको दिदीसंग छात्रा नै हो भनेर अश्लिल कुरा गरेपछि पिडित छात्रको परिवारले यो कुरा थाहा पाएका थिए। त्यसपछि प्रहरीमा पिडितको परिवार पुगेको थियो।

Related

प्रमूखखबरहरु 7671761151845217352

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item