कोइरालाको जन्मजयन्ती

काठमाण्डौ,असार १८ । 
नेपाली काङ्ग्रेसका पूर्व सभापति स्वर्गीय गिरिजाप्रसाद कोइरालाको ८९ औं जन्मजयन्ती आज नेपाली काङ्ग्रेसले बिभिन्न कार्यक्रम गरेर मनाउँदैछ । कोइरालाको जन्मजयन्तीको अवसरमा नेपाली काङ्ग्रेस केन्द्रीय कार्यालयले राजधानीको नाचघरमा विशेष कार्यक्रमको आयोजना गर्दैछ ।

 काङ्ग्रेसका भ्रातृ सङ्गठनहरुले पनि कोइरालाको स्मृति सभाको आयोजना गर्दैछन् । काङ्ग्रेसका जिल्ला कार्यसमितिहरुले पनि विभिन्न कार्यक्रमको आयोजान गरेको खबर प्राप्त भएको छ ।

Related

राष्ट्रिय 4225847957637346024

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item