विमानस्थलको व्यवस्थापन बारे सर्वोच्च अदालतले आज फैसला गर्ने

काठमाण्डौ,असार २८ । 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको व्यवस्थापन भारतीय कम्पनीलाई दिन लागेको भन्दै परेको रिटमा सर्वोच्च अदालतले आज फैसला सुनाउने भएको छ । न्यायाधीशहरु दामोदरप्रसाद शर्मा, सुशीला कार्की र वैद्यनाथ उपाध्यायको विशेष इजलासमा अन्तरिम आदेश जारी गर्ने या नगर्ने बारे हिजोदेखि बहस सुरु भएको थियो । आज आदेश आउन सक्ने सर्वोच्च अदालतका सह–प्रवक्ता हेमन्त रावलले जानकारी दिनुभयो ।



Related

विविध 8691688107598031265

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item