युरोकपमा स्पेन विजयी

काठमाण्डौ,असार १८ । 
गएराति सकिएको युरोकप २०१२ को उपाधी स्पेनले जितेको छ । इटालीलाई ४–० को गोल अन्तरले पराजित गरेर स्पेन विजयी भएको हो । खेलको सुरुदेखि नै इटालीलाई दवावमा राखेको स्पेनले खेलको १४ मिनेटमा डेभिड सिर्भाले पहिलो गोल गरेका थिए । मध्यान्तर सकिनु ४ मिनेट अघि जोर्डी आर्बाले थप एक गोल  गरेका थिए । यस्तै मध्यान्तरपछिको खेलमा ल्याइएका टोरेसले गोल गरे भने त्यसको चार मिनेटपछि जुआँ माताले एक गोल गरेर उपाधी कब्जा गर्न सफल भएका हुन् ।   

Related

प्रमूखखबरहरु 638495161792723033

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item