फोरम गणतान्त्रिकका असन्तुष्ट नेताले आज प्रधानमन्त्रीसँग छलफल गर्ने

काठमाण्डौ,असार १८ । 
मधेसी जन अधिकार फोरम गणतान्त्रिकका असन्तुष्ट नेताहरुले आफ्नो पार्टीको तर्फबाट सूचना तथा सञ्चारमन्त्री बनेका राजकिशोर यादवलाई हटाउन आग्रहगर्दै आज प्रधामनन्त्री डा बाबुराम भट्टराईसँग छलफल गर्ने भएका छन् । पार्टीकोहित विपरित काम गरेकोभन्दै फोरम गणतान्त्रिकका असन्तुष्ट नेताहरुले हिजो कार्यवाहक अध्यक्ष समेत रहेका यादवलाई हटाएर नन्दनकुमार दत्तलाई कार्यवाहक अध्यक्ष बनाएको घोषणा गरेका थिए । पार्टीको बहुमत केन्द्रीय सदस्यहरुको बैठकले यादवलाई हटाउने निर्णय गरिसकेको र यसवारेमा जानकारी गराउनको लागि आज प्रधानमन्त्रीलाई भेट्न लागिएको असन्तुष्ट केन्द्रीय सदस्य सिताराम अग्रवालले सीआईएनलाई जानकारी दिनुभयो ।

अग्रवालका अनुसार वर्तमान सरकारले सन्तरिम संविधानभन्दा वाहिर गएर काम गर्न नछोडेका कारण केही दिनमै फोरम गणतान्त्रिकले सरकारबाट बाहिरिने निर्णय गर्नेछ । सूचना तथा सञ्चारमन्त्री समेत रहनु यादवले भने पार्टीको नियमविपरित गरिएका निर्णयले अर्थ नराद्यनेभन्दै आज पार्टीको केन्द्रीय समितिको बैठक बोलाउनु भएको छ । असन्तुष्ट गणतान्त्रिकका नेताहरुले भने आजकोक केन्द्रीय समितिको बैठकमा नजाने बताएका छन् ।


Related

राष्ट्रिय 2308466974538218848

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon
:noprob:
:smile:
:shy:
:trope:
:sneered:
:happy:
:escort:
:rapt:
:love:
:heart:
:angry:
:hate:
:sad:
:sigh:
:disappointed:
:cry:
:fear:
:surprise:
:unbelieve:
:shit:
:like:
:dislike:
:clap:
:cuff:
:fist:
:ok:
:file:
:link:
:place:
:contact:

भर्खरैयो साता चर्चित

भर्खरै

एमाओवादीबाट हरिबोल गजुरेल मन्त्रिमण्डलमा सहभागी हुने

काठमाडौँ, २५ असोज । एकीकृत नेकपा(माओवादी)ले कोषाध्यक्ष हरिबोल गजुरेललाई आज मन्त्रिमण्डलमा सहभागी गराउने भएको छ ।  एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल ९प्रचण्ड०को निवास लाजिम्पाटमा बसेको पार्...

पत्रकार लीलानाथ घिमिरे सम्मानित

काठमाडौं, ४ असोज । नेपाल कम्युनिस्ट पार्टी एमाले सिन्धुली–काठमाडौं सम्पर्क मञ्चले पत्रकारिताका माध्यमबाट समाजमा योगदान गरेको भन्दै बरिष्ठ पत्रकार लीलानाथ घिमिरेलाई शनिबार राजधानीमा सम्मान गरेको छ ।&...

सिन्धुलीलाई २ नम्बर प्रदेशमा नराख्न सभाषद्हरुको चेतावनी

काठमाडौं, २ भदौ ।  सिन्धुलीका नेता तथा वुद्धिजिवीले सिन्धुली जिल्लालाई कुनै पनि हालतमा प्रदेश नम्वर दुईमा मिसाउन नहुने र त्यस्तो गरिए सह्रय नहुने चेतावनी दिएका छन् ।  काठमाण्डौंको मिनभव...

यो साता चर्चित



item