पानी परेपछि सर्लाहीका किसान खुशी

http://sindhulidarpan.blogspot.com/2012/07/news_1585.html
सर्लाही,असार ३१ ।
गएरातिदेखि लगातार बर्षा भएपछि सर्लाहीका किसान खुशी भएका छन् । धान रोपाई गर्ने बेलामा पानी नपरेको भन्दै किसान चिन्तामा थिए । तर लगातार पानी परेपछि सदरमुकाम मलंगवाको पच्चिमी क्षेत्रमा रहेको लखनदेही नदीमा बाढी आएको छ । बाढी आएपछि नदी छेउछाउमा घर भएका सर्बसाधारण भने चिन्तित भएका छन् ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !