श्रीलङ्का र भारतबीच क्रिकेट

http://sindhulidarpan.blogspot.com/2012/07/news_3105.html
काठमाण्डौ,साउन ६ ।
श्रीलङ्का र भारतबीच आजदेखि श्रीलङ्कामा एक दिवसीय क्रिकेट प्रतियोगिता सुरु हँुदैछ । आज हुने पहिलो एक दिवसीय क्रिकेट प्रतियोगितामा भारत महेन्द्रसिह ध्वनी र श्रीलङ्का माहिला जयबर्दनेको कप्तानीमा मैदानमा उत्रने छ । श्रीलङ्काको महेन्द्र राजापाक्ष स्टेडियम हाम्बनटोटमा हुने खेल नेपाली समयअनुसार मध्यान्न ३ बजे सुरु हुनेछ । पाँच दिवसीय र एक ट्वान्टी ट्वान्टी प्रतियोगिता साउन २३ गते सकिने छ ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !