बर्दिबासमा महिलाहरुका लागि संरक्षण तालिम


बर्दिबास,साउन ४ । 
जिल्ला भू–संरक्षण कार्यालय महोत्तरीको आयोजनामा आजदेखि महोत्तरीको बर्दिबासमा दुइदिने संरक्षण महिला तालिम सुरु भएको छ । यस क्षेत्रका विभिन्न उपभोक्ता समुह तथा संघसंस्थाका प्रतिनिधीहरुको सहभागिता रहेको तालिममा  प्राकृतिक स्रोत साधन व्यवस्थापनमा महिलाको भूमिकाका बारेमा जानकारी गराइनेछ । तालिममा २५जनाको सहभागिता छ ।

Related

विविध 1112386872527245204

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item