चट्याङले ककनी खोला लघु जलविद्युत आयोजनामा १० लाखको क्षति


ओखलढुंगा,साउन ५ । 

वर्षासँगै परेको  चट्याङले हर्कपुरको ककनी खोला पहिलो लघु जलविद्युत आयोजनामा क्षति पुगेको छ । १८ किलोवाट विद्युत उत्पादन  गरिरहेको माइक्रोहाइडो मोटर र वोर्डमा पुर्ण रुपमा क्षति पुगेको छ । चट्याङले १० लाख बराबरको क्षति भएको स्थानियबासिन्दा चन्द्रमणी खतिवडाले जानकारी दिनुभयो । लघु जलविद्युत योजनाबाट जिल्लाको हर्कपुर गाविस वार्ड न १,२,३ र ४ का २४० घर धुरी लाभान्वित भएका थिए ।


Related

विविध 5368950846436288876

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item