सर्लाहीको बजार दुर्गन्धित
http://sindhulidarpan.blogspot.com/2012/07/news_4815.html
- लोकप्रिय मानिएको सोसियल नेटवर्किङ साइट फेसवुकप्रति अमेरिकीहरुको भरोसा घट्दै गएको एक रिपोर्टले वताएको छ । रिपोर्टका अनुसार, यो वर्ष फेसुबुकलाई लिएर धेरै अमेरकी प्रयोगकर्ताहरु असन्तुष्ट बनेका छन् । अमेरिकी प्रयोगकर्ताहरु उपभोक्ता इंटरफेस र गोपनियताको विषयमा फेसवुकले गरेको फेरवदलबाट सन्तुष्ट छैनन् ।रिपोर्ट 'अमेरिकन उपभोक्ता संतुष्टीकरण इंडेक्स (एसीएसआई)' इन्टरनेट कम्पनी फोरेसीले तयार पारेको हो। उपभोक्ता सन्तुष्टीका आधारमा गुगल प्लस अगाडी रहेको छ।
फोरेसीले तयार पारेको रिपोर्टमा फेसबुकको उपभोक्ता सन्तुष्टिकरण पहिले ७.६ प्रतिशतले घट्दै ६१ मा झरेको छ भने गुगल प्लस ७८ अंकमका साथ पहिलो स्थानमा छ । गुगलप्लसका साथ विकिपिडयाले पनि समान अङक हासिल गरेको छ।
अमेरिकी प्रयोगकर्ताहरुले विज्ञापन र गोपनियताको नियमलाई मन पराएका छैनन् भने टाइमलाइन सहितको नयाँ इंटरफेसलाइ पनि प्रयोगकर्ताहरुले गुनासो गरेका छन् ।
फोरसीका प्रमुख लैरी फ्रीडले फेसवुकले यो कुरा महसुस नगरे स्थिति बदलिन सक्ने बताएका छन् ।


Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !