आज साउने संक्रान्ति


काठमाण्डौ,साउन १ । 
आज साउन १ गते अर्थात साउने सङ्क्रान्ति  हिन्दुहरुले  साउने सङ्क्रान्तिलाई कर्कट संक्रान्तिका रुपामा पनि मनाउने गर्दछन् ।  मानु खाई मुरी  उब्जाउने कथन अनुसार वर्षामा खेतीको काम सकेर  हिलोमैलो पखाली भोज खाने प्रचलन छ । असारे हिलोबाट आउन सक्ने रोगबाट बच्न लुतो फाल्न पनि यो चाड मनाउने गरिन्छ ।  


Related

विविध 6829538964031161599

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item