करेन्ट लागेर बालकको मृत्यु


दाङ,साउन ५ । 
करेन्ट लागेर दाङमा एक बालकको मृत्यु भएको छ । पश्चीम दाङको धनौरी ७ बुढाडावर निवासी १२ बर्षीय सुदिप लामीछानेको करेन्ट लागेर मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । हिटरमा खाना पकाउने क्रममा करेन्ट लागेर बालकको मृत्यु भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ । 

यसैबीच दाङको कटुवा खेलाले बगाउदा ज्यान गुमाएका एक युवकको अझै सनाखन हुन सकेको छैन । हिजोराति वर्षातका कारण अन्दाजी ३५ वर्षिय एक युवकको खोलाले बगाएर मृत्यु भए पनि युवकको शव घोराही स्थित ट्राफिक कार्यालय पछाडिको वगरमा फेला परेको थियो ।

Related

विविध 8336777155486765496

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item