डाक्टर र नर्स रंगेहात पक्राउ


विराटनगर,साउन ५ । 


झापामा कार्यरत एक चिकित्सक र एक नर्सलाई समागम गर्दै गर्दा आपत्तिजनक स्थितिमा विराटनगर–३ मुनालपथस्थित डेराबाट प्रहरीले पक्राउ गरेको छ । झापाको दमकस्थित लाइफ लाइन अस्पतालमा कार्यरत ३५ वर्षीय स्त्री रोग विशेषज्ञ डा. सरोज राई तथा त्यही काम गर्ने  २३ वर्षीया नर्स नीरा तामाङलाई हिजोराति स्थानीय जनताको सहयोगमा समातिएको हो । डा. राई तथा नर्सबीच लामो समयदेखि अवैध सम्बन्ध रहेको बताइन्छ । चिकित्सक राईको एक छोरा र श्रीमती छन् । नर्स  तामाङको दुई वर्ष अगाडि विवाह भएको र पति अष्ट्रेलियामा रहेको थाहा भएको छ । 

Related

विविध 1990810087330989862

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item