सल्यानमा एउटै आमाले जन्माईन पाँच सन्तान


रोल्पा,असार ३० । 
सल्यानमा एक महिलाले ५ वटा बच्चा जन्माएकी छिन् । गर्पा ९ सारपानी निवासी  २८ वर्षीया नन्दकुमारी घर्तीली हिजो ५  बच्चाको जन्माउनु भएको हो ।  पेटमा समस्या देखिएपछि पाँच दिन अघि मात्रै स्वास्थ्य परीक्षण गराउन अस्पत्ताल पुग्नु भएकी घर्तीलाई डाक्टरहरुले भने पाठेघर पुरै खाली रहेको बताएका थिए । तर अस्पत्तालबाट घर फर्किएको पाँच दिनपछि मात्रै उहाँले हिजो पाँच बच्चाहरुको जन्म दिनुभएको हो । 

तर जन्मिएका सबै बच्चाहरुको मृत्यु भएको र आमाको स्वास्थ्य अवस्था भने अहिले सामान्य रहेको स्थानिय प्रकाशचन्द्र घर्तीले जानकारी दिनुभयो । सल्यानमा यो पहिलो घटना भएको बताएएको छ ।  ति बच्चाहरुको स्वरुप भने स्यालको जस्तो रहेको घर्तीको परिवारले जनाएको छ ।

Related

राष्ट्रिय 2596921312317339870

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item