सिन्धुलीमा फलफुल वितरण


रमा कार्की,सिन्धुली,साउन ६ ।  

नेपाली काङ्ग्रेस सिन्धुलीले ३० औँ बीपी स्मृति दिवसको अवसर पारेर जिल्ला अस्पतालमा उपचार गरिरहेका बिरामीहरुलाई फलफूल वितरण गरेको छ । नेपाली काङ्ग्रेस सिन्धुलीका नेता तथा कार्यकर्ताहरुले आज एक कार्यक्रमको आयोजना गरी जिल्ला अस्पताल सिन्धुलीमा भर्ना भएका १३ जना बिरामीहरुलाई फलफूल वितरण गरेको हो । 


Related

स्थानिय 2941040339923527530

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item