राष्ट्रिय महिला फुटबलप्रतियोगिताको आज फाइनल


काठमाण्डौ,साउन १३ । 
१४ औं राष्ट्रिय महिला फुटबल प्रतियोगिताको फाइनल खेल आज हुँदै छ । फाइनल खेलमा प्रतियोगिताको उपाधिका लागि बाराको सिमरा रङ्गशालामा सशस्त्र र नेपाल प्रहरी प्रतिस्पर्धा हुँदै छ । नेपाली सेनालाई पराजित गर्दै विभागीय टोली नेपाली प्रहरी फाइनलमा पुगेको हो । 

यसैगरी सशस्त्र टोली कैलालीलाई हराएर फाइनलमा पुगेको हो । अखिल नेपाल फुटबल सङ्घको आयोजना भइरहेको प्रतियोगितामा ३ विभागीय टीम र २४ जिल्ला गरी २७ टिम सहभागी छन् । आजको खेलमा विजयी हुनेले तीख लाख, दोस्रो हुनेले डेड लाख नगद पुरस्कार हात पार्ने छन् भने सेमीफाइनलमा पुग्ने टिमलाई ५०/५० हजार प्रदान गरिने आयोजकले जनाएको छ ।

Related

प्रमूखखबरहरु 4590750532274422852

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item