महिला फुटबलमा दुई खेल

http://sindhulidarpan.blogspot.com/2012/07/sports_19.html
काठमाण्डौ,साउन ४ ।
एनसेल १४ औ महिला राष्ट्रिय महिला फुटवलमा आज दुई खेल हुने भएका छन् । आज हुने खेलमा बारा र कञ्चनपुरको खेल बाराको सिमरामा हुने भएको छ । यस्तै रौतहट र ताप्लेजुङले रौतहटको चन्द्रनिगापुरमा खेल खेल्ने भएका छन् ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !