सुटिङमा नेपालको चुनौती सकियो
http://sindhulidarpan.blogspot.com/2012/07/sports_28.html
काठमाण्डौ,साउन १३ ।
३०औं ग्रीष्मकालीन ओलम्पिकतर्फ सुटिङमा नेपालको चुनौती सकिएको छ । सुटिङमा नेपालकी स्नेहा राणा पहिलो चरणबाटै बाहिरिएकी छन् । १० मिटर एयर राईफलमा ५६ खेलाडी मध्ये राणा ५४ औं स्थानबाट बाहिरएपछि सुटिङको चुनौती सकिएको हो । लण्डन ओलम्पिकमा नेपालका पाँच खेलाडी सहभागि छन् ।


Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !