उदयपुरमा अङ्ग्रेजी भाषाको पत्रिका प्रकाशन सुरु



उदयपुर,भदौ ११ । 
उदयपुरमा द न्युज पार्क नामक अंग्रेजी भाषामा पाक्षिक पत्रिका प्रकाशन शुरु भएको छ । आज एक कार्यक्रमबीच पत्रिका विमोचन गर्दै पाक्षिक रुपमा पत्रिका प्रकाशन शुरु प्रकाशक विशेष दाहालले जानकारी दिनुभयो । विमोचन कार्यक्रममा उदयपुरका अग्रज पत्रकारहरुले पहिलो पटक अंग्रेजी भाषाको पत्रिका प्रकाशन शुरु गरेर पत्रकारित्ता क्षेत्रमा एउटा इट्टा थप्ने काम गरेकोले बधाई दिदै निरन्तरत्ताको शुभकामना दिएका छन् ।

 यसैगरी पत्रकारित्ता पेशा चुनौतिपुर्ण पेशा भएकोले सजक भएर कलम चलाउन उनीहरुले आग्रहसमेत गरेका छन् । विमोचन कार्यक्रममा प्रमुख अथिति सहायक प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुईटेलले पत्रिकाका पाठक अंग्रेजी विद्यालयका विद्यार्थी वढि हुने भएकाले विद्यार्थीहरुका लागि उपयोगी सामाग्रीहरु राख्नुपर्ने सुझाव दिनुभयो ।
का जोड दिनुभयो ।

Related

विविध 7258640374674342245

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item